You are viewing the translated version of विशेषज्ञको सेवा लिन सक्ने.

Section 34A
विशेषज्ञको सेवा लिन सक्ने
नेपाल सरकार वा विभागले कर परीक्षण अनुसन्धान वा व्यवस्थापन सम्बन्धी कार्यको लागि सम्बन्धित विशेषज्ञको सेवा लिन सक्नेछ र त्यस्तो विशेषज्ञको सम्बन्धमा दफा ३७ मा उल्लिखित सरकारी गोप्यता सम्बन्धी व्यवस्था लागू हुनेछ ।